स्थानीय तहको निर्वाचन एकै चरणमा : सचिव मैनाली

सिन्धुली । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताउनुभएको छ । न्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै सचिव मैनालीले हिमाल, पहाड र तराईमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम छ भन्नुभयो । निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको अवस्थामा निर्वाचनको मिति सर्ने सम्भावना नभएको … Continue reading स्थानीय तहको निर्वाचन एकै चरणमा : सचिव मैनाली